नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ