३० फागुन, काठमाडौं । आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी […]