जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान

काठमाडाैँ- न्याय परिषदले जिल्ला न्यायाधीश नियुक्तिका लागि सर्टलिस्टमा परेका विरुद्ध उजुरी आह्वान गरेकाे छ। रिक्त २१ पदका लागि सर्ट लिस्टमा ६३ जना परेका छन्। परिषदले असार २७ गते सात दिनको समय दिएर प्रत्यक्ष वा विद्युतीय माध्यमबाट आवेदन दिन गरेको आह्वानमा २०२ जना उपसचिवले जिल्ला न्यायाधीश पदका लागि निवेदन हालेका थिए। परिषदले ज्येष्ठता, कार्यसम्पादन र अनुभवकाे […]

सम्बन्धित सामग्री

२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे?

काठमाडौँ – न्यायपरिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको परिषदको बैठकले न्यायाधीशहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो। परिषदले २१ जिल्ला न्यायाधीशका लागि आवेदन दिएका २०२ जनामध्ये ६३ जनाको नाम सर्ट लिष्ट तयार पारेको छ। उनीहरुका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि परिषदले गरेको छ। जिल्ला न्यायाधीश सरुवा […]