भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

एजेन्सी। संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे आंशका बढेको छ। कोरोनाको दोस्रो भेरियन्टले भारतमै खतरा बढेकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको सर्वाधिक मारमा छ।

सम्बन्धित सामग्री