एमालेको नाराबाजीपछि प्रतिनिधि सभा बैठक फेरि १५ मिनेट स्थगित

त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।