डोटीमा आलेको रणनीतिले चुनावमा काम गर्ला

काठमाडौं, २६ वैशाख । डोटीमा २०७४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले सफलता हासिल गरेको थियो । एमालेले ९ पालिकामध्ये ५ मा जित हासिल गरेको थियो । नेपाली काँग्रेसले ३ र माओवादी केन्द्रले एक पालिका जितेको थियो । पाँच वर्षमा नदीमा धेरै पानी बगिसकेको छ । नेकपा एमाले विभाजित भएको छ । डोटीबाट निर्वाचित सांसद […]

सम्बन्धित सामग्री

डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएकाे छ । उहाँको हृदयघातका कारण निधन भएको हो । हिजो गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातका कारण निधन भएको जिल्ला अस्पतालका डाक्टर सोहन शाहले बताउनुभयो । जोशी गएको वैशाख ३० गते भएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा न...

डोटी : भोट माग्दै खेतबारीमा उम्मेदवार

डोटी - आउँदाे मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशको चुनावमा भाग लिएका गठबन्धन दललगायत नेकपा एमाले, राप्रपाका उम्मेदवारसहित नेता कार्यकर्ता अहिले गाउँगाउँमा पुगेका छन् । यतिबेला किसानलाई आफ्नो खेतीपाती भित्र्याउन भ्याइनभ्याइ छ । नेताहरु भने मत माग्न किसानका खेतबारीमै पुग्न थालेका छन् ।  डोटीमा चार दलसहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा छ । प्रतिनिध सभा र प्रदे...

चुनाव आएपछि डोटीका नेताले फेरि सम्झिए प्रदेश राजधानीको मुद्दा

४ असोज, डोटी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा डोटीमा विगतका चुनावमा नेताहरुले गरेको प्रतिवद्धताको चर्चा हुन थालेको छ । विगतका निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नभएकोप्रति डोटीमा आक्रोश बढ्दै गएको छ । यस्तै प्रतिवद्धतामध्ये एक थियो सुदूरपश्चिम प्रदेशको राजधानी दिपायललाई बनाउने । नेताहरुले प्रदेश राजधानी दिपायल हुनेमा ढुक्क रहन डोटीबासीलाई आश्वासन दिएका थिए […]

डोटीमा गठबन्धनको उम्मेदवार बलायर कि आले ?

२०७४ को चुनावमा कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । यो पटक भने आलेको जनमत कमजोर देखिएको छ । डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।

डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले बताए । उनले काँग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको विरुद्धमा रहेको बताए ।  काँग्रेस एक्लैले सजिलैसँग […]

कांग्रेस नेता बलायर भन्छन्  : डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौं

१५ भदौ, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मंसिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले वताए । ‘स्थानीय तहको निर्वाचनबाट जनताले डोटीमा कांग्रेसले नेतृत्व पाउन पर्छ प्रष्ट सन्देश […]

गठबन्धनको विरोधमा डोटीका कांग्रेसी, भोट ‘होल्ड’को चेतावनी

धनगढी : नेपाली कांग्रेसले संसदीय चुनावमा गठबन्धन गरेरै चुनाव लड्ने घोषणा गरेको छ। तर गठबन्धनभित्र टिकट वितरण र भागबण्डाको लफडाले भने समस्या पर्ने देखिन्छ। कांग्रेस सुदूरपश्चिमका सभापतिसमेत रहेका वीरबहादुर बलायर र एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेमबहादुर आलेको गृहजिल्ला डोटीमा यस्तै लफडा देखा परेको छ। डोटीमा कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धन नगर्न चेतावनी नै दिएका छन्। शुक्रबार पार्टीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार

चुनावमा होमिएका वडाध्यक्षका उम्मेदवार कांग्रेसमा प्रवेश

डोटीमा वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा ( माओवादी केन्द्र ) बाट वडाध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचार प्रसार समेत गरिसकेका उम्मेदवार कांग्रेसमा प्रवेश गरेका हुन् ।

डोटीमा चार सय उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

डोटी, पुस ११ – डोटीमा चार सय उम्मेदवारले अहिलेसम्म स्थानीय चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् । ६ महिना अघि भएको स्थानीय तहको चुनावका चार सय ...

डोटीमा विवेकशील साझाका उम्मेदवारसहित ११ जनाको धरौटी जफत

विमल विष्ट/उज्यालो । डोटी, मंसिर २८– डोटीमा ११ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा चुनावमा सहभागी भएका १७ जना उम्मेदवारमध्ये ११ जना...