बोलिभियामा सदनभित्र सांसदहरूको कुटाकुट, महिला सांसदले भुत्ल्याइन् अर्की सांसदलाई (भिडियो)

दक्षिण अमेरिकी मुलुक बोलिभियाको संसद् भवनमा मंगलवार सांसदहरूले कुटाकुट गरेका छन् ।  एक पूर्व राष्ट्रपतिलाई हिरासतमा लिइएको विषयमा विवाद हुँदा विपक्षी राजनीतिकर्मीहरूले सत्तारूढ दलका सांसदलाई मुक्का हानेका हुन् ।  विपक्षी सांसद हेनरी मोन्तेरो र सत्तारूढ दलका सांसद एन्टोनियो कोल्कले एकअर्कालाई मुक्याएका थिए ।  पूर्व अन्तरिम राष्ट्रपति जीनाइन अनेजको हिरासतमा विषयमा सदनमा चर्चा चल्दै गर्दा कुटाकुटको स्थिति आएको हो ।  पूर्व राष्ट्रपति इभो मोरालेसलाई सत्ताच्युत गरेर अनेजले वैध संक्रमणकालीन सरकार चल...

सम्बन्धित सामग्री

इरानी महिलाको समर्थनमा सांसदले संसदमै काटिन कपाल

काठमाडौं । युरोपियन युनियनको संसदमा स्विडेनको प्रतिनिधित्व गर्ने एक सांसदले संसदमा बोल्ने क्रममा आफ्नो कपाल काटेकी छिन् । इरानमा हिजाबविरुद्द चलिरहेको संघर्षको समर्थनमा उनले त्यसो गरेकी हुन् । युरोपियन युनियनको संसदमा स्वीडनबाट प्रतिनिधित्व गर्ने सांसद अबीर अल–सहलानीले संसदलाइ सम्बोधन गर्दै आफनो कपाल काटेकी हुन् । सम्बोधनका क्रममा उनले भनिन, ‘युरोपीय संघका नागरिकले इरानमा महिला र […]

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : महिला सांसदले खोजे ५० प्रतिशत टिकट

विभिन्न राजनीतिक दलका महिला सांसद आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि लबिइङ थालेका छन् । उनीहरूले संसद््मा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको...

वामदेव गौतमले भने– महिला ‘माननीय’हरूले आन्दोलन गर्नुपर्ने बेला भएको छ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले महिला ‘माननीय’ (सांसद) हरूले आन्दोलन नै गर्नुपर्ने बेला आएको जनाएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा उनले राष्ट्रियसभामा उपाध्यक्ष र प्रतिनिधिसभामा उपसमाभुख नभएको भन्दै रिक्त दुवै पद पूर्तिका लागि महिला सांसदले आन्दोलन गर्नुपर्ने अवस्था आएको जिकिर गरेका हुन् ।संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पदमा महिला र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलाको व्यवस्था सुनिश्चित गरिएको भन्दै उनले हाल र

महिला सांसदले भनिन्-मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार

काठमाडौं, २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले बलात्कारसम्बन्धि मुद्दाको हदम्याद हटाउने बारे विरोध जनाएकी छिन् । बलात्कारसम्बन्धि मुद्दाको हदम्याद हटाउन सरकारले विधेयक पेस गरेको समयमा प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले मन नमिलेपछि बलात्कारका मुद्दा चलाउने प्रवृत्ति बढेको दाबी गरेकी हुन् । उनले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा […]

संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा

काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ। प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यसअघि एक जना बेलायती महिला मन्त्री संसद् बैठक चलिरहँदा छेउमा बसेका पुरुष सांसदले अश्लील भिडिओ हेरिरहेको आफूले देखेको बताएकी थिइन्। सञ्चारमाध्यममा घटना […]

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् । यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल […]

बेलायती सांसदले संसदभित्र अश्लील सामग्री हेरेको आरोप

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् । ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बिर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् । सो घटनाबाट बैठकमा उपस्

महिला सांसदले उठाएका सवाललाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो

राष्ट्रिय सभाका महिला सदस्यहरूले महिला सांसद तथा नेताहरूले उठाएका सवाल सञ्चारमाध्यमको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । विवादित र राजनीतिक विषय सञ्चारमाध्यमको पहिलो प्राथमिकतामा पर्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण र संवेदनशील विषय ओझेलमा पर्ने गरेको उनीहरुले गुनासो गरेका हुन् । ‘महिला जनप्रतिनिधिहरुले उठाएका सवाल र आमसञ्चार माध्यमको प्राथमिकता’ विषयमा संसद सचिवालयले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा […]