गर्भवती रिहानाले देखाइन् बेबी बम्प

१८ माघ, काठमाडौं । विश्व चर्चित अमेरिकी गायिका रिहाना गर्भवती छिन् । रिहानाले न्युयोर्क सिटीमा सोमबार आफ्नो बेबी बम्प शो गरेकी छन् । ३३ वर्षकी यी अविवाहित सुन्दरी केही वर्षदेखि रक्कीको प्रेममा छिन् । चर्चित अनलाइन डेली मेलका अनुसार रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतीक्षा गरिरहेका छन् । जुन कुरा उनीहरुले सोमबार आफ्ना […]

सम्बन्धित सामग्री

आलियाले गरिन् यस्तो ड्रेस अप, लुकाइन् बेबी बम्प

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फेसनलाई लिएर निकै चर्चामा छिन् । जहाँ उनले आफ्नो बेबी बम्प लुकाउने पहिरन लगाएकी छन् । अभिनेत्री भट्ट गर्भवती भएको खबर आएपछि उनको तस्वीर र फोटोसुटहरू एकाएक समाजिक सञ्जालमा भाइरल भइरहेको छ । नायिकाको सौन्दर्य देखेर सबैले उनको तारिफ गरिरहेका छन् । गंगुबाई काठियावाडीको सफलतापछि आलियाले अभिनेता […]

निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

न्यूयोर्क । मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ जना गर्भवती महिलाको सहभागिता रहेको थियो । जजहरूले सबैको बेबी बम्प नापेर ५७ सेन्टिमिटर पेट भएका महिलालाई विजेता घोषित गरेका थिए । विजेतालाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै उपहार र पुरस्कार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यो प्रतियोगिता ९ महिनाकी […]

पेरिस फेसन विकमा रिहानाको बेबी-बम्प

२२ फागुन, काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् । रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा […]

विवाहलगत्तै शिबानी भइन् गर्भवती ? ‘बेबी बम्प’ बारे आफैंले दिइन् यस्तो जानकारी

शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।‘बेबी बम्प होइन

न्यूयोर्कको चिसोमा ‘बेबी बम्प फल्न्ट’ गर्दै रिहाना

हलिउड । गायिका रिहाना पहिलो सन्तानको पर्खाइमा छिन् । अर्थात यी चर्चित गायिका गर्भवती छिन् । पहिलो सन्तानको पर्खाइमा रहेकी रिहाना र उनका प्रेमी निकै खुसी देखिएका छन्, त्यसैले त न्यूयोर्क सहरको चिसोले रिहानालाई छुनै सकेको छैन । पिंक लंग ज्याकेटको बटम खोलेर बेबी बम्प देखिने क्रप टिसर्टमा रिहाना पापराजीको...

यी महिलाले देखाइन् अचम्मको ‘बेबी बम्प’

सामाजिक सञ्जालमा एक महिलाको बेबी बम्पले अहिले चर्चा पाएको छ । डेनमार्ककी मिशेला मेयर मोसी नामकी गर्भवती युवतीको बेबी बम्प बेबी बम्प नभएर केही बिरामी पो हो की जस्तो लाग्ने खाले छ ।  यी महिलाले अहिले ३ बच्चा जनाइसकेको बताइएको छ । तर पनि उनको गर्भवती हुँदाको बेबी बम्पले अहिले पनि चर्चा पाइरहेको डेली स्टारले खबर लेखेको छ । यी महिलाले ‘सिजेरियन डेलीभरी’ गरेर तीन बच्चालाई जन्म दिइन् ।  उनी त्यस समयमा ३५ हप्ताको गर्भवती रहेको बताइएको समेत समाचार एजेन्सीले जनाएको छ ।  इन्स्टाग्...

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानको यस्तो जवाफ

नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन […]

प्रियंकाको गर्भवती फण्डा, चर्को आलोचना

काठमाडौं। आमा बन्न लागेकी नायिका प्रियंका कार्कीको बेबी बम्प चर्चामा छ। सामाजिक सञ्जालमा बेबी बम्पका तस्बिर सेयर गर्दा उनको आलोचना र शुभकानाका प्रतिक्रिया आइरहेको छ। पछिल्लोपटक शेयर गरको बेबी बम्पको तस्बिरमा भने आलोचना बढी छ। जुस खाँदै गरेको तस्बिर शेयर गरिकी उनले आफ्नो पेटमा मानिसको चित्र बनाएर गर्भभित्रको बच्चालाई समेत जुस पिलाएकी छिन्। यसलाई धेरैले गर्भवती फण्डा भनेका छन्।

बेबी बम्प देखाउँदा सेलिनालाई बलात्कारको धम्की - Naya Patrika

अचेल बेबी बम्प देखाउने फेसन नै चलेको छ । त्यसमा पनि बलिउडका हिरोइनले आफू गर्भवती रहेको कुरा पोजपोजका फोटा सार्वजनिक गरेर देखाउने गरेका छन् । यो मामलामा पछिल्लो समय सेलिना...पूरा पढ्नुहोस् »