युवा पुस्तामा लागु औषध दुर्व्यसन बढ्यो : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् । आइतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले  लागु पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्र

सम्बन्धित सामग्री

लागु औषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ । समाजमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनविरुद्ध सामाजिक स्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागु औषध दुर्व्यसन अन्त्यका लागि सामाजिक […]

युवा पुस्तामा लागु औषध दुर्व्यसन बढ्दाे

लागुऔषधको कुलतमा फसेकामध्ये ९५ प्रतिशत युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक चुवनेश्वर तिवारीले बताउनुभयो ।

लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै प्रहरी :: Pahilopost.com

पाल्पाः इलाका प्रहरी कार्यालय रामपुरले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ। रामपुर नगरपालिका वार्ड नम्बर ४ स्थित सीताराम माध्यमिक विद्यालयमा अध्यानरत  विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ?  लागु औषध मानिसहरूले के कारणले