प्राकृतिक स्रोतको रोयल्टी दायरा बढाउन सुझाव, यी हुन् सम्भावित क्षेत्र

७ असार, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी दायरा विस्तार गर्न सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित प्रदेश र स्थानीय …