रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकप लक्षित स्टेकेशन प्याकेज सार्वजनिक

रामादा बाई विन्धाम इटहरीले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। ‘Big Match on TV, Premium Service on Call’ नाम दिइएको यस प्याकेजअन्तर्गत पाहुनाले आफ्नै कोठाबाट विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्ने होटलले जनाएको छ। प्रत्येक कोठामा टेलिभिजनको व्यवस्था भएकाले भीडभाडबिनै आरामदायी वातावरणमा खेलको आनन्द लिन सकिने […]