सुदूरपश्चिम मुख्यमन्त्रीले गरे एमालेका ३ मन्त्री, १ राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सरकारमा प्रतिनिधित्व गरेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्।