जबरजस्ती करणीको अभियोगमा वडा अध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी

ओखलढुंगा ।  ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष छवि रमण धमलाविरुद्ध जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको छ । वडा अध्यक्ष धमलालाई सुन कोसी  १० कै एक २५ वर्षीय महिलालाई जबर जस्ती करणी गरेको अभियोग लागेको छ । ओखलढुंगा सदर मुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा पीडित महिलाले वडा […]

सम्बन्धित सामग्री

प्रहरीको फरार सुचीमा रहेका वडा अध्यक्ष नेता भेट्दै

जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।...

जबरजस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष फरार

दार्चुला- जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एक वडाध्यक्ष फरार भएका छन् । जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् । फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले...

किशोरीमाथि बलात्कार प्रयासको आरोपमा वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी

२६ असार, हेटौंडा । हेटौंडा–बलात्कार प्रयासको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका-९ का वडा अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्लाको विकट कैलाशका वडा अध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ बर्षिया किशोरीले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलान बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक […]

काठमाडौं महानगरपालिका–४ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा  अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला

सिसौ काटेको आरोपमा वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी

सप्तरी, माघ १४ –सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–१, का वडाअध्यक्ष इन्द्रदेव साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   र...