इङ्ल्याण्डलाई हराउँदै फ्रान्स  विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं : इङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स  फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। कतारको अल बायत स्टेडियममा आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो।फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फ

सम्बन्धित सामग्री

फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई तथा मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । फ्रान्सका लागि ओरेलिएन चुवामेनी र ओलिभर जिरुडले एक एक गोल गरे । […]

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

इङ्ल्यान्डला २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं, मंसिर २५ ।  इङ्ल्यान्डला २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो । औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा […]

विश्व कप फुटबल : इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाण्डाै - साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे । चुआमेनीले खेलको १७ औँ मिनेट र जिरुडले ७८ औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको सुरुमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरी खेलमा फर्किएको थियो । उसका ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुन: पेनाल्टीमार्...

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले […]

फ्रान्स महिला युरोको सेमिफाइनलमा

लन्डन, (एजेन्सी) । नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा हराउँदै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलअन्तरले हराउँदै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । खेलको […]

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको रोथरह्याममा शनिबार राति भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले खेलको १ सय २ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरिन् […]

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

एजेन्सी । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरोकपको सेमिफाइनलमा

काठमाडौं : फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले  हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै  गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  खेले १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो।  योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगि

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना र फ्रान्स सेमिफाइनलमा

एजेन्सी – अर्जेन्टिना र फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगत पुरुष भलिबलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले उपाधि दावेदार इटालीलाई तथा फ्रान्सले पोल्यान्डलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सले इटालीमाथि तथा फ्रान्सले पोल्यान्डमाथि समान ३–२ को सेटमा जित निकालेका हुन् । अब यि दुई टोलीबीच […]