जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर)

काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को […] The post जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.