काभ्रेमा बस र जीप दुर्घटना (अपडेट) : मृतको पहिचान खुल्यो

काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको […]

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु […]

बझाङमा जीप दुर्घटना : १६ घाइते‚ घाइते सबैको पहिचान खुल्यो

धनगढी : बझाङमा जीप दुर्घटना भएको छ। बुधबार दिउँसो जिल्लाको मष्टाको चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो।सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेको जिल्ला अस्ताल बझाङमा उपचार भइरहेको छ।घाइते हुनेमा मष्टा गाउँपालिका-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, गाडीचालक ३५ वर्षीय राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भ

बझाङमा जीप दुर्घटना: ज्यान गुमाउने चारको पहिचान खुल्यो

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।...

सल्यान जीप दुर्घटना : मृतक आठैजनाको पहिचान खुल्यो

सल्यान : राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मूलपानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने आठैजनाको पहिचान खुलेको छ।दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्। यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

धनगढी : दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री,  पुने बोहरा,  उजाले बोहरा,  रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।यस्तै दुर्घटनामा परेर मालिकार्जुन-३ की ५० वर्षीया गोमतीदेवी धामी,  ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी,

जाजरकोट बोलेरो दुर्घटनामा मृतकको पहिचान खुल्यो

काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च […]

स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाकाे पहिचान खुल्यो

स्याङ्जा - स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ । वालिङ नगरपालिका-१२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेकाे ग १ ज ७३९९ नम्बरकाे जीप वालिङ-१२ को फिरफिरेमा दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका-१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरील...

डोटी जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो

धनगढी– आइतबार साँझ साढे सात बजेतिर डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोला बहादुर रावलले दिएको जानकारीअनुसार पूर्वीचौकी गाउँपालिका १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा खेम […]

प्युठान दुर्घटना : मृतक आठ जनाको पहिचान खुल्यो (अपडेट)

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठै  जनाको पहिचान भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी ख

रौतहट जिप दुर्घटना अपडेटः मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो

वीरगञ्ज–  रौतहट जिप दुर्घटना ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ। मंगलबार अपराह्न रौतहटमा  बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष […]