आज नेपाली टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज अंग्रेजी नयाँ वर्ष सन् २०२३। आजकाे दिनमा नेपालमा पनि नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पाेसाक दिवस मनाइँदैछ। विश्वभर अंग्रेजी नयाँ वर्षकाे राैनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टाेपी र पाेसाककाे प्रवर्द्धनका लागि पाेसाक र टाेपी लगाएर झण्डा फहराउँदै नेपाली पाेसाककाे पहिचान र परम्पराकाे जगेर्ना गरेकाे पाइन्छ। केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन […]