भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार

सम्बन्धित सामग्री

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]