प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए कानुन व्यवसायी (फोटोफिचर)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु भएको छ । उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेक

सम्बन्धित सामग्री

न्यायालयका कार्यरत कार्मचारीहरु आन्दोलनमा उत्रिए

काठमाडौं, १४ असार। आज देशभरका न्यायालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उनीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्ने छन्। १३ असारमा जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप न्यायालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। न्यायालयका कर्मचारीहरुले नासु तामाङमाथि हातपात गर्ने लामिछानेलाई कानुन अनुसार कारबाहीको माग गरेका छन्।