राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि एपीएफ र गण्डकी भिड्दै

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।आज भएको खेल सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। गण्डकी प्रदेशले ३–२ सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।गण्डकी प्रदेशले १७–२५,२५–२१, २६–२४ र १५–११ अ

लामाचौर भलिबल कप सुरुः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जित

पोखरा – लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन्। गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जित दर्ता गराएका छन्। गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको […]

सातौं एनभिए क्लब लिग भलिबल शनिबार देखि सुरु हुँदै

काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम सहभागि छन् । आयोजक नपाल भलिबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार शनिबार हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र शैलुङ बागढुंगा […]

गण्डकी र पुलिस लामाचौर कप भलिबलमा संयुक्त विजेता

पोखरा (हाम्रो खेलकुद) – लगातारको वर्षापछि खेल हुन नसकेपछि आयोजक नव आदर्श सामुदायिक विकास समाजले लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लबलाई संयुक्त विजेता घोषणा गरेको छ । निर्धारित तालिकाअनुसार १४ गते फाइनल हुनुपर्ने भएपनि वर्षाका कारण खेल दुई दिन पछि धकेलिएको थियो । तर, […]

विवादित खेलमा पूनरागमन जित निकाल्दै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले […]

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२...