राप्रपाले पृथ्वी जयन्ती मनाउने, अध्यक्ष कमल थापा गोरखा जाने

काठमाडौं : हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने भएको छ।२०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरी चियापान गर्दै आएको थियो। यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुने भएका छन्। थापा गोरखामा हुने र्‍यालीमा सहभागी भई पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखाबासीलाई सम

सम्बन्धित सामग्री

एकता दिवसमा लिङदेनको चियापानले जुरायो कमल थापासँगको हार्दिकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन् । ३०१ औं पृथ्वी जयन्ती एवम् एकता दिवसमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका थापाबीच हार्दिकता देखिएको छ । एकता दिवसमा आयोजित चियापानमा उनीहरुबीच करिब एक वर्षपछिको […]