काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवारको नाम टुंगो लगाइएको नेकपाले जनाएको हो । कालिकोट र मुगुमा भने उम्मेदवार नाम टुंगाउन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आइतबार टुंगो लाग्ने पार्टीले जनाएको हो । नेकपाका […]