एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्माले भनिन् - ‘म ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ’

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर हुन् । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ

सम्बन्धित सामग्री

‘कुनै सौदाबाजीबिना कार्यकर्ताका रूपमा एमालेमा प्रवेश गरेकी छु’: करिष्मा

काठमाडौँ– अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदाबाजीबिना नेकपा एमालेमा प्रवेश गरेको बताएकी छन् । मंगलबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले आफू कुनै सौदावाजीबिना पार्टीमा प्रवेश गरेको बताएकी हुन् । उनले आफू नितान्त कार्यकर्ताका रूपमा एमालेमा आएको पनि बताइन् । एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो […]

करिश्मा एमालेमा प्रवेश (फोटोफिचर)

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश […]

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाण्डाै – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्याे ।  समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल &...

करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन्। अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी एमालेमा प्रवेश गरेका […]

कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धर र सिंहलाई पार्टी प्रवेश गराएका हुन्। सिंहको पार्टीका अरु पदाधिकारी तथा नेताहरु पनि एमालेमा प्रवेश गरेका छन्। एमालेले बैशाख ३० गतेका लागि…

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो […]

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले) प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्। दिउँसो १ बजे राखिएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौँ नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दै छन् । पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबिच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरू एमालेमा प्रवेश गर्न लागेका हुन् । दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरूलाई स्वागत गर्नेछन् । चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी […]

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर भोलि एमाले प्रवेश गर्ने

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अभिनेत्री मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्ने

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर वैशाख ९मा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार वैशाख ९ मा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी […]