खाडी मुलुकमा ५० वटा शवसहित १० हजार नेपाली अलपत्र, समयमा नै उद्दार गर्न सरकारसँग माग

काठमाडौं । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० वटा शवसहित १० हजार नेपाली अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका तथा कोरोना भाइरसको कारण अलपत्र श्रमिकहरुको उद्दार गर्न नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रुत प्रतिकार्य समूह तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिला

सम्बन्धित सामग्री

इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न कांग्रेसको माग - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको हो। देउवाले केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन्। उनले वक्तव्यमा लेखेका छन्, ‘आवश्यक उद्धार गर्ने […]

एमालेको सचिवालय बैठकले गर्यो तीन निर्णय

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ।आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ।त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको जानकारी एमाल

यूएईमा नेपाली युवाहरू अलपत्र, उद्दार गर्न माग

भ्रमण  भिसामा  संयुक्त अरब  इमिरेटस्  (यूएई)  पुगी  अलपत्र  परेका  युवाले उद्धारका लागि सरकारसँग माग गरेका छन् ।  झन्डै  एक  वर्षअघि  भ्रमण  भिसामा  यूएई पुगेका  युवाले  रोजगारी  त  परैको  कुरा  खानसमेत नपाउने  अवस्था  भएपछि  सामाजिक  सञ्जालमार्फत सरकारसँग उद्धारका लागि हारगुहार गरेका हुन् । मासिक डेढ लाख रुपियाँसम्म कमाइ हुने भन्दै त्रिनेत्र  नामक  कन्सल्टेन्सीले  भ्रमण &nbs...

किसानहरुलाई राहत र क्षतिपुर्ति दिलाउन सरकारसँग प्रचण्डको माग

काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षाका कारण बढि मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै अध्यक्ष दाहालले यस्तो माग गरेका हुन् । उनले बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा […]

अखिलले भन्यो– बाढीपीडितलाई तत्काल राहत दिनू

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोका कारण विस्थापित भएकालाई तत्काल राहत दिन र उद्दारको पर्खाइमा रहेकाको उद्दार गर्न सरकारसँग माग गरेको छ ।

पहिरो पीडितहरुका लागि उद्दार तथा राहत व्यवस्था गर्न सरकारसँग माग

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाउदै पहिरो र नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेको छ । बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि लुम्बिनी प्रदेश सरकारलाई नेपाली कांग्रेस बुटवल नगर समितिले दवाव श्रृजना […]

कोरोना सङ्क्रमणबाट सतर्क रहन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले कोरोना सङ्क्रमणबाट सतर्कताका लागि देश विदेशमा रहनुभएका सबै नेपालीसँग सार्वजनिक अपिल पनि गर्नुभएको छ ।

चुनावको परिणाम आइरहँदा तराईका जनताका पक्षमा बोल्यो एमाले, सरकारको ध्यानाकर्षण

काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईका विभिन्न स्थानमा अविरल वर्षापछिको बाढीबाट प्रभावितलाई उद्दार र राहत दिन सरकारसँग माग गरेको छ । असार १४ गते सम्पन्न दोस्रो चरणको ...