अक्सिजन सिलिण्डरमा 'उठाएको' विषयमा कसले बोल्यो झुट? प्रहरीले वा उद्योगीले?

काठमाडौं : ट्रमा सेन्टरका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेलले दुई दिनअघि फेसबुकमा भयपूर्ण अवस्थाबारे पोस्ट गरे। अक्सिजन अभाव भोगिरहेको मुलुकमा उनले पोस्ट गरेको विषयले धेरैको ध्यान खिच्यो। त्यसले सामाजिक सञ्जाल पनि ततायो। उनले लेखेको कुरा निकै मार्मिक थियो। संवादमा आधारित थियो उनको पोस्ट। कोरोना भाइरसको संक्रमणले अस्पताल अस्तव्यस्त हुँदाको अवस्थालाई त्यो संवादले चित्रण गरेको…

सम्बन्धित सामग्री

१० हजार अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार  अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।   नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो ।  सोही  क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर  सङ्कलन गरिएको जनाइएको छ ।   तीमध्ये २०४  भरिएक...

उदयपुर अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर

अक्सिजनको अभावमा देशका बिभिन्न अस्पतालमा कोभिड संक्रमितको अकालमै ज्यान गईरहेका बेला उदयपुर अस्पतालले ४१ थान सिलिण्डर प्राप्त गरेको छ । जिल्ला प्रहरीले संकलन गरेको २४ थान खाली र १७ थान भरी अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई आईतबार बुझाएको हो ।...

सोलुखुम्बुमा १०० भन्दा बढी अक्सिजन सिलिण्डर संकलन

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले १०० थानभन्द्या बढी अक्सिजन सिलिण्डर संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सक्रियतामा अक्सिजन सिलिण्डर संकलन गरिएको हो।कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै सोलुखुम्बुमा अक्सिजनको अभाव हुन नदिने गरी तयारीमा जुटेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सोलुखुम्बुले जनाएको छ। जिल्लावासीले अक्सिजन नपाएर ज्यान गुमाउनु नपरोस् भनि तयारीमा जुटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।उनका अनुसार ३० वटा खाली सिलिण्

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७...

सर्लाहीमा १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारियो

सर्लाही : सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारेको छ।जिल्लाको तीन वटा चिनी उद्योगमा रहेका ८० वटा भरिएका र ४२ वटा खाली अक्सिजन सिलिण्डर जम्मा पारिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरिएको हो।ती सिलिण्डर जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमितलाई आवश्यक पर्ने बित्तिकै तुरुन्त पुर्‍याउने गरी हाल हरिवनस्थित इलाका प्रहर

प्रहरीले गोरखामा ६४ थान अक्सिजन सिलिण्डर जम्मा गर्‍यो

गोरखा प्रहरीले सोमवार ६४ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको छ। ३६ वटामा अक्सिजन पूरा भएको, एउटा आधा भएको र २६ वटा खाली सिलिण्डर जम्मा गरिएको डिएसपी प्रकाश दाहालले बताए।...

प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लियो ७ सय अक्सिजन सिलिण्डर

जनकपुरधाम : प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले ७ सय थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ। स्वास्थ्य बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखिएका ७ सय अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीले नियन्त्रणमा लिइएको हो। प्रहरीले अक्सिजन भएका सिलिण्डर…

रौतहटमा १३८ वटा अक्सिजन सिलिण्डर बरामद

रौतहट : रौतहटका विभिन्न बजारबाट प्रहरीले १३८ वटा अक्सिजन सिलिण्डर बरामद गरेको छ। प्रहरीले श्निबार  र आइतबार बजारका विभिन्न पसलबाट सिलिण्डर बरामद गरेको हो।स्वस्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अक्सिजन सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले बताए। सिलिण्डर गरुडा, गौर र चन्द्रपुर गरी सात स्थानबाट नियन्त्रणमा लिएको हो। सिलिण्डर स्टक गर्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको शाहले बताए।बरामद गरिएको सिलिण्डर गौर अस्पतालमा रहेक

भक्तपुर प्रहरीले बाँड्यो ९५ थान अक्सिजन सिलिण्डर

२६ वैशाख, काठमाडौं । भक्तपुरका तीन र ललितपुरको एक गरी चार अस्पतालमा ९५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर इन्टरनेशन अस्पताल लोकन्थलीमा १२, भक्तपुर अस्पतालमा ५५ र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान अक्सिजन सिलिण्डर वितरण गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए […]

महोत्तरीमा अक्सिजन सिलिण्डर तस्करी गरेको आरोपमा तीन पक्राउ

अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।