भारतको प्रधानमन्त्री द्वारा १ लाख करोडको राष्ट्रिय पूर्वाधार योजना गति शक्तिको घोषणा

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आइतबार १ लाख करोडको राष्ट्रिय पूर्वाधार योजना गति शक्तिको घोषणा गर्नुभएको छ। यस योजनाले रोजगार सिर्जना गर्न र देश को जलवायु लक्ष्यलाई प्राप्त गर्न स्वच्छ ईन्धन को उपयोग को विस्तार गर्न मद्दत गर्नेछ। भारतको स्वतन्त्रता दिवसको अवसरमा नयाँ दिल्लीको लाल किलाको प्राचीरबाट बोल्दै प्रधानमन्त्री मोदीले यस पूर्वाधार कार्यक्रमले उद्योगहरुको उत्पादकत्व […]