सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।  दराजको महाबचत बजार योजना अन्तर्गत बैंकका ग्राहकले डेबिटकार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजा ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।...