चुनावी खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं, ०८ साउन। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो। आयोगका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन्। सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवाना थपिने उनले बताए।

सम्बन्धित सामग्री

पाँच महानगरका मेयर र उपमेयरले अझै बुझाएनन् जरिवाना

काठमाडौं : गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरपालिकाका २०८ जना उम्मेदवारले अझै निर्वाचन आयोगलाई जरिवाना रकम बुझाएका छैनन्। आयोगले तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउनेलाई जरिवाना रकम तोकेको थियो। तर पराजित भएकाले त तिरेका छैनन् नै महानगरकै बहालवाला मेयर र उपमेयरले समेत तोकिएको जरिवाना अझै बुझाएका छैनन्। देशभरका ६ महानगरमध्ये पाँच वटा महानगरका मेयर र उपमेयरका उम्मेदवारहरुले चुनावी खर्च विवरण नबुझाउँदा जरिवाना तोकिएको हो।  ललितपुर महा

चुनावी खर्च विवरण बुझाउँदै उम्मेदवार

नुवाकोट, मंसिर १२ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो । नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको […]

बिदाको दिन पनि जरिवाना नबुझाए समानुपातिकको बन्द सूचीबाट नाम हटाइने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि निर्वाचन खर्च बुझाउन सकिने जनाएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको हो । आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार स

लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना

दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु […]

लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना

८ असोज, दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका […]

चुनावी खर्च विवरण नबुझाएपछि जनप्रतिनिधिलाई जरिवाना

निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाहेक सबै पालिकाका प्रमुख तथा उपप्रमुखले जरिवाना तिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि रिसाए हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले

चुनावी खर्च पेस नगर्नेले तिर्न थाले जरिवाना

स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउँदा कारबाहीमा परेकामध्ये राप्रपाका एक नेताले साढे तीन लाख जरिवाना बुझाएका छन् । निर्वाचन आयोगका अनुसार झापा कचनकवल गाउँपालिकामा अध्यक्ष उम्मेदवार अन्जरा आलमले जरिवाना बुझाएका हुन् ।

चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई जरिवाना

समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएकोका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ ।