विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचवर्षसम्म यही सरकारले नेतृत्व गर्ने दाबी गरेका छन्। अर्थमन्त्री प्रकाश शरण महतले असार १३ गते कुनै संशोधन बिनै बजेट पास हुने बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मल कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही गर्ने सरकारको तयारी रहेको छ।

विश्वासको मत लिन तयार छुः पोखरेल

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पास गर्न विपक्षीले साथ दिएमा विश्वासको मत लिन तयार रहेको बताएका छन्। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले बजेट पास गर्न सहयोग गरेमा विश्वासको मत लिने बताएका हुन्। प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार […]