कुन कुन कलाकारले स्टार म्युजिक अवार्ड पाए?

काठमाडाैं : स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ।शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो।कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र स्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस् प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना

सम्बन्धित सामग्री

काठमाडौंमा स्टार म्युजिक अवार्ड प्रदान, कुन विधामा कसलाई ?

नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि.को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो ।

कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान

काठमाडौँ – स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टीका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडालगायतलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो। कार्यक्रममा पूर्व खानेपानीमन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसीलगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र श्रष्टाको […]