ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक

नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।

सम्बन्धित सामग्री

ढोरपाटन सिकार आरक्षको मध्यवर्ती क्षेत्रबारे छलफल सुरु

२६ मंसिर, बलेवा (बागलुङ) । मध्यवर्ती क्षेत्र बनाएर ढोरपाटन सिकार आरक्ष आसपासका जनताको जीवनस्तर उकास्ने विषयमा छलफल सुरू भएको छ । चार जिल्लाका सुरक्षा निकायबाट सुरु भएको छलफल स्थानीय तहका जनप्रतिनिधिसम्म पुगेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेलले बताए । आरक्षले सरोकारवालाको नियमित बैठक र अन्तरक्रियामार्फत मध्यवर्ती क्षेत्र घोषणाको तयारी गरेको हो । […]

हिमपातले ढोरपाटन उपत्यका सेताम्य

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।  ‘यसवर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको...

निजी लगानी आउने आशामा छ ढोरपाटन

२४ असोज, बागलुङ । नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । ‘ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक–पटक आउनुभयो, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन’, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, ‘ढोरपाटन आउने सडक निकै […]

ढोरपाटन पुग्न थाले सिकार पर्यटक

बागलुङ । ढोरपाटन सिकार आरक्ष बागलुङमा यस बर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागी नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरु ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार असोज–कात्र्तिकको लागि आठ नाउर र पाँच झारलको सिकास अनुमति दिएको ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख […] The post ढोरपाटन पुग्न थाले सिकार पर्यटक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ढोरपाटनमा आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

– तारानाथ आचार्य नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत […]

सुरु भयो सिकारको याम : आठ नाउर र पाँच झारलको सिकार गर्न अनुमति

नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् ।असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइस

राष्ट्रपतिको मुक्तिनाथ र ढोरपाटन भ्रमण

मुक्तिनाथको पूजालगत्तै राष्ट्रपति भण्डारीले बाग्लुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

ढोरपाटन सिकार आरक्ष पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार ढोरपाटन सिकार आरक्ष क्षेत्र पुगेकी छन्।

राष्ट्रपति भण्डारी ढोरपाटनमा

राष्ट्रपति विद्यादेवी भण्डारीले ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन्। निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत...