वाग्मती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने, सर्वदलीय बैठकमा भयो सहमति

हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक लामो समयपछि बस्ने भएको छ। प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको हो। सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक राख्ने विषयमा सहमति भएको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन। सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलीय…

सम्बन्धित सामग्री

बागमती प्रदेशसभाको बैठक पर्सि साेमबार

बागमती प्रदेशसभाको बैठक अधिवेशन पर्सि साेमबार दिउँसाे अपराह्न १ः३० बजे बस्दै छ ।

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ।...

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी […]

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी […]

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

बागमती प्रदेशसभाको बैठक भोलि

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो। विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही […]

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

कर्णाली प्रदेशसभाको बैठक सुरु

काठमाडौँ। कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिँदै छन्। प्रदेशसभाको सातौँ अधिवेशनको सुरुवात आजैबाट भएको हो।