गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेका एक जना पक्राउ

१४ असार, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् । मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको […]