अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः आज नेपाल र पाकिस्तान भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र पाकिस्तान भिड्ने

अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबार नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल बुधबार साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रंगशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।पाकिस्तानविरुद्धको खेल खेल्नुअघि […]

नेपाल भर्सेस पाकिस्तान : नेपालका लागि अञ्जनले गरे गोल

काठमाडौं । पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । नेपालका लागि खेलको ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । उनले सुनिल बलको क्रसमा गोल गरेका हुन् । अञ्जनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

नेपाल-पाकिस्तान : पहिलो हाफ गोलरहित बराबरी

३० कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् । दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भोलि नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं, २९ कार्तिक । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको खेल […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि (मंगलबार) साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । पाकिस्तानविरुद्धको …

नेपाल र पाकिस्तान भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध कात्तिक ३० गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ । त्यसका लागि प्रमुख प्रशिक्षक प्रवेश कटुवालले प्रारम्भिक टिम चयन गरी प्रशिक्षण सञ्चालन गरिरहेका छन् ।