नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै छ।दाङमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।मौसम पूर्वानुमान अनुसार आज सामान्य वर्षाको सम्भावना रहेको छ।ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ र विश्वकप लिग २ मा नेपालले आज नामिबियासँग खेल्दै छ।

सम्बन्धित सामग्री

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको […]