‘स्थानीय तह बलियो बनाउन मेयर सम्मेलन सहयोगी’

काठमाडौं :  प्रथम महानगर मेयर सम्मेलन सातबुँदे पोखरा घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भयो। सो सम्मेलनमा  ६ वटा महानगरपालिकाका मेयर उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति थियो। कार्यक्रममा पोखराका मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेश मान सिंह र उपमेयर