बागमती प्रदेश : ६ करोडको सवारी साधन खरिद, थप १४ वटा गाडी खरिद गरिँदै

बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको छ । थपिएका मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षमा मात्र सरकारले ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सरकारले माघ महिनासम्म सो रकम बराबरको गाडी प्रदेशका मन्त्रालय, मन्त्री र सचिवहरुका लागि खरिद गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।हाल बागमती प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन सरकार छ । मुख्यमन्त्री राजेन्द्

सम्बन्धित सामग्री

लागूऔषध सेवन गरी सवारी साधन चलाउने ३ चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ काठमाडौँको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२ -०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ घर भई हाल नेपालटार बस्ने ३५ वर्षीय रविन्द्र आचार्य , रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा […]

लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो । बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका  चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी स

बागमती प्रदेशमा गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड

बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो ।प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २९ लाख ७

आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडा दर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २५ गते नै भाडा वृद्धि गरेको थियो । सम्बन्धित समाचार : सार्वजनिक सवारी साधनको भाडा […]

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः  सुरु गरेको हो ।बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको तयारी गरेको हो । बोर्डले २०७७ चैत १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी थालेको हो । मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार

बागमती प्रदेशमा मापदण्ड विपरीत ३३ करोडको गाडी खरिद

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ । प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार  महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा

आजदेखि सवारी कर घरबाटै तिर्न सकिने

अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर

बागमती सरकारद्वारा प्रहरीलाई सवारी साधन हस्तान्तरण

हेटौंडा : बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १० जिल्लाका प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण गरेको छ।मन्त्रालयले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई सवारीसाधन प्रदान गरेको हो। शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयले १२ थान भ्यान र १६ थान मोटरसाइकल प्रदान गरेको छ।कार्यक्रममा आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामालाई र मातहतका जिल्लाका प