काठमाडौं।नेकपा एमालेले आज जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै छ।रौतहटबाट नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।वाग्मती सरकारले कृषि अनुदान खारेज गरेको छ।आइतबारदेखि सेयर कारोबार विनियमावली हुने भएको छ र विश्वकप लिग २ अन्र्तगत नेपाल अमेरिकासँग ३९ रनले पराजित।