डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...