फिफा वर्ष खेलाडी : मेस्सी, एम्बाप्पे र हालान्डमध्ये कसले मार्ला बाजी ?

काठमाडौँ- फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट'को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिएपछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।  फिफाको अन्तिम तीनमा इर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट-जर्मेन) र लिओनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन/मियामी)...

सम्बन्धित सामग्री

मेस्सी आठौँ पटक फिफा वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आठौँ पटक फिफा वर्ष खेलाडी भएका छन्। फिफाले सोमबार राती आयोजित एक विशेष समारोहबीच द वेस्ट फिफा मेन्स प्लेयरका रूपमा मेस्सीको नाम घोषणा गरेको हो। विगतमा फिफा बेलोन डीअर र वर्ल्ड प्लेयर अफ दी इयरका नामबाट दिने गरिएको अवार्ड सन् २०१६ यता मेन्स प्लेयर अफ दी इयर अवार्डका रूपमा […]

मेसी पुनः फिफा वर्ष खेलाडी घोषित

अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तथा फ्रान्सेली क्लब पिएसजी स्टार लियोनल मेसी पुनः एकपटक फिफा वर्ष खेलाडी

रोनाल्डिन्होसँगको रोहितको खेल अनुभव : ‘महान् हस्तीसँग खेल्न पाउनु ठूलो अवसर हो’

विश्व च्याम्पियन तथा फिफा वर्ष खेलाडी भइसकेका ब्राजिलियन रोनाल्डिन्होविरुद्ध एकै मैदानमा प्रतिस्पर्धाको अवसर खासै जुर्दैनन् । क्लबस्तरीय प्रतियोगितामा यो क्षण दुर्लभ नै मानिन्छ । नेपाली मिडफिल्डर रोहित चन्दले थोरै खेलाडीले पाउने रोनाल्डिन्होविरुद्धको...

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् । ३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र […]

मेस्सी बने ‘फिफा वर्ष खेलाडी’

एजेन्सी । लियोनाल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी

रोनाल्डो र सलाहलाई उछिन्दै फिफा वर्ष खेलाडी बने मोड्रिच

रसिया विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिच फिफा वर्ष खेलाडी भएका छन् ।  उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार बिहान घोषणा गरेको अवार्डमा  मोड्रिचले क्रिष्टियानो रोनाल्डो र मोहमद सलाहलाई उछिन्दै...

मेस्सी फिफा वर्ष खेलाडी

अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले २०२२ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड जित्नुभएको छ

रोनाल्डो पाँचौँपटक फिफा वर्ष खेलाडी - Naya Patrika

पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँचौँपटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । सोमबार लन्डनमा आयोजित एक विशेष कार्यक्रममा लियोनल मेसी र नेमार जुनियरलाई पाखा लगाउँदै रोनाल्डो सन्...पूरा पढ्नुहोस् »

मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो बने फिफा वर्ष खेलाडी - Naya Patrika

रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मेसी र नेइमारलाई पछि पार्दै दोस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन । सोमबार राती लन्डनमा भएको कार्यक्रममा रोनाल्डोलाई फिफाले वर्षको उत्कृष्ट पुरुष...पूरा पढ्नुहोस् »