संकटमा परेको लोकतन्त्र र संविधान बचाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं : सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन्।बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए।यस्तै सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको ठहर गरेका छन्।भट

सम्बन्धित सामग्री

सुशासन कायम गरेर संविधान र लोकतन्त्र जोगाऔं : महामन्त्री थापा

राजविराज । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले अहिलेको मुख्य चुनौति संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नु रहेको बताएका छन् । ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत सम्वाद यात्राका क्रममा हिजो सोमबार राजविराज आई पुगेका उनले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक प्रयास गर्नुपर्नेमा उनले […] The post सुशासन कायम गरेर संविधान र लोकतन्त्र जोगाऔं : महामन्त्री थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल

काठमाडौँ,२५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन […]

‘संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन’

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउमा उभिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै […]

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताएका छन् । जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए ।  ‘मैले ल्याएका केही विकासका योजना अधूरा छन्’, उनले भने, […]

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्। आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु […]

सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।  प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’  साथै प्रवक्ता श्रेष्ठले अदालतकाे निर्णयकाे आफूहरूले स्वागत गर्ने पनि बताउनुभएकाे छ । ‘यसको हामी स्वागत ग...

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’

काठमाडौं, असार १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले मुलुकमा लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरेको प्रष्टीकरण दिएका छन्। उनीहरूले गठबन्धनप्रति शंका–उपशंका नगर्न पनि आग्रह गरेका छन्। राजधानीमा शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार […]

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलहरुकै रहेको सर्वदलीय बैठकको निष्कर्ष

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए ।‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा.भट्टराइले भने, ‘कोरोना महामार

संविधान, प्रजातन्त्र र लोकतन्त्र

हेम बिजी संविधान पनि बोल्दो रहेछ देखाउँदै घाइते मुटु ऊ बोल्यो र, भन्यो– म माथि असंवैधानिक हतियार प्रहार गरियो सत्ताका खेलाडीहरू खेल्ने खेलमैदान बर्बरतासाथ भत्काउँदा मेरो गलत बयान गरियो । प्रजातन्त्र पनि बोल्दो रहेछ मन दुखाउँदै ऊ बोल्यो– सत्ताका खेलाडीहरू खल्ने खेलमैदान बर्बरतासाथ भत्काउँदा अप्रजातान्त्रिक हतियार प्रहार गरियो र, मेरो मर्म पनि भत्काइयो । लोकतन्त्र पनि बोल्दो रहेछ आत्म रुवाउँदै ऊ बोल्यो– सत्ताका खेलाडीहरू खेल्ने खेलमैदान बर्बरतासाथ भत्काउँदा अलोकतान्त्रिक हतियार प्रहार गरियो र, मेरो भावना पनि भत्काइयो । एक दिन एकैसाथ बोले संविधान, प्रजातन्त्र र लोकतन्त्र र, भने– यो गणतन्त्र युगमा सोचेका पनि थिएनौँ तर हाम्रो मुटु, मर्म र भावना अधिनायक हतियारले लुछियो ।