हुर्किए पुष्पा र अञ्जली

२२ असार, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुसँग लडिबुडी गर्दै हुर्किएका पुष्पा र अञ्जलीका लागि कोषको आँगन अब साँघुरो भएको छ । पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला भएको छ । तर कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनुपर्ने चुनौती छ । जन्मिएलगत्तै आमाबाट छुटेका थिए यी दुई गैंडाका केटीहरु […]

सम्बन्धित सामग्री

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल...

माउबाट छुट्टिएका पुष्पा र अञ्जली कोशी टप्पुमा रमाउँदै

काठमाडौँ- गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारीसँग रमाउने गरेका छन् । माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछि उनीहरूलाई ...

माउबाट छुट्टिएका पुष्पा र अञ्जली कोशी टप्पुमा रमाउँदै

काठमाडौँ- गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारीसँग रमाउने गरेका छन् । माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछि उनीहरूलाई ...

चितवनका ‘पुष्पा र अञ्जली’ कोशी टप्पुमा रमाउॅदै

चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षणमा ल्याइएका ‘पुष्पा र अञ्जली’एक सिंगे गैंडा यहाँको वातावरणमा समायोजन भएका छन्।...

चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु पठाइए पुष्पा र अञ्जली

चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोशी पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोशी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको […]

चितवनका दुई गैंडा पुष्पा र अञ्जली कोशी टप्पुमा लगिँदै

८ असोज, चितवन। चितवन राष्ट्रिय निकुञ्जले दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाउने भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मंगलबार दिउँसो २ बजेतिर अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीका लागि पठाइने छ । ‘यहाँ विदाइको कुनै औपचारिक कार्यक्रम हुँदैन, कोशीमा स्वागतको तयारी कोशी आरक्षले गरिरहेको […]

किन गाउँ फर्किन्छन् पुष्पा र अञ्जली? - BBC News नेपाली

मानिसकै साथमा हुर्केका पुष्पा र अञ्जली वयस्क हुन थालेपछि गत जेठ महिनामा निकुञ्ज मुख्यालय कसरा नजिकको लामितालमा लगेर छाडिएको थियो।

निकुञ्जको लामितालमा रमाउँदै पुष्पा र अञ्जली

१२ जेठ, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयको हुर्किएका गैंडाका ‘टुहुरा’ दुई केटीहरू पुष्पा र अञ्जली अहिले जंगलमै अभ्यस्त हुन थालेका छन् । कोषका कर्मचारीले दूध खुवाएर हुर्काएका ती गैंडा घरेलु बन्न थालेपछि जंगली बनाउने भन्दै गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको जंगलमा लगेर छाडिएको थियो । उनीहरुलाई प्राकृतिक बासस्थानमा फर्काउने […]

‘वाइल्ड’ हुन याेग्य छन् ‘पुष्पा’ र ‘अञ्जली’

२०७६ साल माघ ५ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा बेवारिसे ‘केटी’ (गैंडाकाे पाेथी बच्चा) गस्ती गएका वनका कर्मचारीले फेला पारे। नवलपुरको तमासपुरमा खोला किनारको घाँस घारीमा एक्लै कराउँदै हिँडेको बच्चालाई उनीहरुले आमा आएर लिएर जाने आशमा निगरानीमा राखे। आमा लिन नआएपछि उनीहरुले बच्चालाई अमलटारी ल्याए र त्यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको टीमले सौराहाको कार्यालयमा […]

पुष्पाकी साथी बन्न आइन् अञ्जली

२ वैशाख, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै हुर्किरहेकी थिइन् पुष्पा । यतिबेला भने उनले सानी साथी पाएकी छिन् । अर्थात पोहोर माघमा पुष्पा जत्री थिइन्, उत्रै छिन् अञ्जली । पुष्पा नयाँ र सानी साथी अञ्जलीलाई माया गर्छिन्-बैनीलाई जस्तै । एउटै आमाले जन्माएका सन्तानजस्ता लाग्छन् पुष्पा र अञ्जली । अञ्जली जम्मा साता […]