नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ब्याटर नरेश बुढाएर क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेप्लिज क्यानडा क्रिकेट क्लबले नरेश सिनियर टोलीको प्रशिक्षणमा परेको जानकारी दिएको छ । ‘हामीले मुख्य प्रशिक्षक पुबुद दासानायिकेसँग पुष्टि गरेर नै सार्वजनिक गरेका हौं । पुबुदु त हाम्रो क्लबको सल्लाकार समेत हुन्’, नेप्लिज क्यानडाका क्लबका सचिव […]