मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् । जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् । निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै […]

सम्बन्धित सामग्री

लिम्बु समुदायले आज कक्फेवा तङनाम पर्व मनाउँदै

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आइतबार (नयाँ वर्ष ५०८३) कक्फेवा तङनाम तथा माघे संक्रान्ति पर्व मनाइरहेका छन् । आफूलाई प्रकृति पूजकको रुपमा लिने लिम्बु समुदायको आफ्नै मौलिक संस्कार, संस्कृति, भाषा र कला साथै पर्वहरु रहेका छन् । कक्फेवा तङनाम पनि लिम्बु समुदायको मौलिक पर्व हो । अन्न बाली खेती सुरु हुनु […]

जसपाकी प्रदेश १ सांसदले लिम्बु भाषा र लिम्बु पोशाकमा सपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा सपथ लिने भएकी छिन्।...

जसपाकी प्रदेश सांसदले लिम्बु भाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् । यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौंः मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा (एमाले) का घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए।  लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए।

सुनसरीमा लिम्बु पुस्तकालय स्थापना

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो । आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उदघाटन गर्नुभएको हो । उहाँले सबैलाई पुस्तकालयमा आएर अध्ययन गर्न पनि आग्रह गर्नुभयो । पुस्तकालयमा लिम्बु इतिहाससँगै मुलुकको इतिहासबारे लेखिएका एक हजार […]

फक्ताङलुङ गाउँपालिकामा माओवादीका राजन लिम्बु अध्यक्षमा विजयी

ताप्लेजुङ – ताप्लेजुङका फक्ताङलुङ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजन लिम्बु अध्यक्षमा विजयी हुनुभएको छ ।  उहाँले २६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज एभेङले २३१२ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली काग्रेसका रविन साम्रा लिम्बु निर्वाचित हुनुभयो । उहाँले २३५८ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिस्पर्धी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले २२१२ मत प्राप्त गर्नुभयो ।

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु विजयी

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु विजयी भएका छन् । सोमबार बिहार सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मतका साथ विजयी भएका हुन् ।उनले नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बुलाई ३४८ मतान्तरले पराजित गरेका हुन् । पराजित सरोज लिम्बूले २ हजार ३१२ मत ल्याएका छन् ।

मनमाया लिम्बु सम्मानित

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी पूर्वसदस्य मनमाया लिम्बु सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार मनमायालाई सम्मान गरेको हो । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एएफसी वुमेन्स फुटबल डे कार्यक्रम गर्दै मनमायालाई पनि सम्मान गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलमा पुर्‍याएको योगदानबापत […]

के हो लिम्बु समुदायले मनाउने कक्फेक्वा तङनाम?

तेह्रथुम, माघ १ । पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् । आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त सुरुको आगमनको संकेत […]

कोरोना संक्रमणबाट लिम्बु भाषाका अन्वेषक फाइवलीको मृत्यु

लिम्बु भाषाका अन्वेषक, नवल फाइवली (नरबहादुर लिम्बु) को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।