रकम हिनामिना गर्ने सिम्रौनगढका अधिकृत र लेखा प्रमुख दोषी ठहर, ४ लाख जरिवाना र ६ महिना कैद

वीरगञ्ज- माछापोखरीको ठेक्काको रकम हिनामिना गर्ने बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत र लेखा प्रमुख दोषी ठहर भएका छन्। दुबैजना विरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दाकाे सोमबार सुनुवाइ गर्दै अदालतले दोषी ठहर गरेको हो। नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीलाई अदालतका न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापा र […]