विश्वविद्यालयमा किन घटे विद्यार्थी ?

कुनै बेला हूल देखिने त्रिवि र अन्य विश्वविद्यालयमा अहिले विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यतिसम्म कि अत्यन्तै प्रतिस्पर्धा हुने प्राविधिक विषयमा समेत विद्यार्थी न्यून छन् । विश्वविद्यालयहरूमा विद्यार्थीको चाप किन र कसरी घटिरहेको छ ?

सम्बन्धित सामग्री

गुल्मीमा एसईई दिने विद्यार्थी घटे

१३ चैत, गुल्मी । गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी संख्या घटेको छ । यो वर्ष गुल्मीबाट ४ हजार ९७ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । गत वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । बसाइँसराइ र कम सन्तान जन्माउनु विद्यार्थी घट्नुको मुख्य कारण भएको शिक्षा विकास […]

कृषि पढ्ने विद्यार्थी घटे

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेललाई रामपुरको कृषि क्याम्पसमा भर्ना हुन निकै मेहनत गर्नुपरेको थियो।...

कृषि पढ्ने विद्यार्थी घटे

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेललाई रामपुरको कृषि क्याम्पसमा भर्ना हुन निकै मेहनत गर्नुपरेको थियो।...

गलत परीक्षा प्रणालीले नर्सिङमा विद्यार्थी घटे

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीले गर्दा नर्सिङ क्षेत्रमा विद्यार्थी घटेका छन्। अधिकांश विद्यार्थी प्रवेश परीक्षामा फेल भएपछि नर्सिङतर्फ आकर्षण नभएको हो। देशको पढाइ असहज हुँदा अधिकांश विद्यार्थी विदेश गएका छन्। कसैले विषय नै परिवर्तन गरेर अर्को पढेका छन्। परीक्षाको नतिजाका लागि १० महिना लाग्ने भएकाले कतिपय अभिभावकले नै अर्कोतर्फ भर्ना गरिदिएको अवस्था छ। […]

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वत– यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ। कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ। अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्ततिलाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाइएको हो। दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिएका छन्। कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित चम्डिलामा […]

विद्यार्थी किन घटे ? स्थानीय तहले खोजी गर्नुपर्छ

पढ्ने उमेरका बालबालिका कहिले बढ्न सक्छन्, कहिले घट्न सक्छन् । कुनै गाउँमा सधैं बढ्छन्/बढ्नुपर्छ अथवा जहिल्यै घट्छन्/घट्नुपर्छ भन्ने होइन । यद्यपि अहिले घट्ने र मर्ज गर्नेको संख्या बढी भएको पक्कै हो ।

कर्नाटक हिजाब प्रकरण : सरकारी विद्यालयमा घटे मुस्लिम विद्यार्थी

कर्नाटक सरकारले शैक्षिक संस्थाहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने आदेश दिएपछि ठूलो संख्यामा मुस्लिम विद्यार्थीहरू अब सरकारी कलेजहरूको सट्टा निजी कलेजहरूमा सरेका छन्।अंग्रेजी अखबार द इन्डियन एक्सप्रेसले तथ्यांकलाई उद्धृत गर्दै यो विशेष रिपोर्ट प्रकाशित गरेको छ।गत वर्ष हिजाब विवादको केन्द्र बिन्दु बनेको कर्नाटकको उडुपी जिल्लामा सरकारी कलेजमा भर्ना भएका मुस्लिम विद्यार्थीको संख्या एक वर्षमा आधाभन्दा कममा झरेको छ।सन् २०२१ देखि २२ को बीचमा कक्षा ११ (कर्नाटकमा प्रि-युनिभर्सिटी कलेज पियुसी पनि भनिन्छ) मा

छात्रवृत्तिको रकम सकिएपछि घटे विद्यार्थी

दोलखा, १४ मंसिर । दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किएका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा […]

कोरोनाको असर : निजी स्कुलमा विद्यार्थी घटे, सरकारीमा खचाखच

१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । यो समस्याले आएका सबै […]

विद्यार्थी घटे, बजेट बढ्यो

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब २२ करोड रुपैयाँ पुगेको शिक्षा विभागले जनाएको छ ।