गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने

काठमाण्डाै – आज दिउँसाे गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेशका केही ठाउँमा पनि राति ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । यस्तै, अबको दुई तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौमसविद्ले बताएका छन् ।  तर, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम भने रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

सम्बन्धित सामग्री

पश्चिमी वायु सक्रिय हुँदा आज र भोलि पानी पर्ने

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ। यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू-भागबाट प्रवेश गरेको हो। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहे

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले नवलपुर क्षेत्र आसपासका खोलामा बाढीको जोखिम छ । यी तीन वटा प्रदेशको तराई क्षेत्रमा आज हावाहुरीको पनि सम्भावना छ । ठूलो पानीका कारण सडक पहिरोले अवरुद्ध हुनसक्ने भएकाले यात्रामा सर्तकता अपनाउन तथा बाढी, चट्याङ्ग र हावाहुरी कारण हुन सक्ने जोखिम वा क्षतिबाट जोगिन सावधानी अपनाउ...

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाडी भूभागका केही स्थानमा आज चट्याङसहित पानी पर्ने सम्भावना छ ।

आजको मौसम : पश्चिम नेपालमा पानी पर्ने

१५ माघ, काठमाडौं । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ […]

काठमाण्डौसहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि पानी पर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा यतिबेला घाम लागेको छ । तर अहिले घाम लागे पनि दिउँसो पछि पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । आज दिउँसो काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो  वर्षाको अनुमान छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो  पानी पर्ने अनुमान गरिएक...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - काठमाण्डौमा गएरातिदेखिको वर्षा रोकिएको छ । काठमाण्डौमा पानी  पर्न  रोकिए पनि अन्य ठाउँमा भने परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान गरि...

बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो । आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने ...

गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । अहिले नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । मौसमविद्ले अबको एक/दुई दिनको मौसम यस्तै रहने बताएका छन् ।

आज ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - गएराति सिन्धुपाल्चोकको चौतारा, जिरी, नुवाकोट, जाजरकोट लगायत ठाउँमा ठूलो पानी परेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्य खालको वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने प्रदेश-२ बाहेकका ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसाे वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो । यस्तै, राति गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्ने छ । अहिले देशका धेरै ठाउ...