काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पुनर्वास नगरपालिका–५ का ५३ वर्षीय गोपाल आचार्यको मृत्यु भएको हो । धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको प्रहरी चौकी परासन कञ्चनपुरले जनाएको […]
काठमाडाैँ- गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोर्खा-७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ […]
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका १ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको […]
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
धनकुटा : जिल्लाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को२८प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।मोटरसाइकल दुर्घटना हुँदा साँघुरीगढी–३ कुशेटारबाट घर फर्कंदै गरेका सोही वडाका मदेन टोल बस्ने ३८ वर्षीय इन्द्रबहादुर याखालेको घटनास्थलमै मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल झरी दुर्घटना भएको प्रहरी
झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।
काठमाडौँ – काठमाडौँको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वाग्मती प्रदेश ०२-०२१ प ६३३१ नम्बरको मोटरसाइकल गए राति डिभाइडरमा ठोक्किएर पल्टिँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा परी नुवाकोट घर भई हाल थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको र चालकको […]
१९ फागुन, बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]
पर्वतको महाशीला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४ वर्षीय रणबहादुर राना रहेका छन् । भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।
४ जेठ, काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो । सोमबार बेलुकी पौने ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको प्रहरीले […]