राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायततर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमानबाट दोहा गएका हुन् ।करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

सम्बन्धित सामग्री

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी रहेकाे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए