प्रदुषित पानी उत्पादक १४ उद्योगलाई कारबाहीको तयारी

सरकारले प्रदुषित पानी उत्पादन गर्ने १४ वटा पानी उद्योगसहित १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।गुणस्तरहीन पानी तथा खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उनीहरु विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पानी तथा खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई […]